सशस्त्र द्वन्द्वरत माओवादी समूहको आतक बढ्दै गइरहेको देखिएको छ। भारतको महाराष्द्रमा माओवादी आक्रमणमा परेर १६ भारतीय प्रहरी को मृत्यु भएको छ। महाराष्द्रको गढचिरौलीमा भएको माओवादी आक्रमणमा परेर १६ प्रहरी को भएको हो। माओवादी अतिप्रभावित क्षेत्रको रुपमा रहेको गढचिरौलीमा आक्रमणकारीहरुले प्रहरी चढेको गाड़ीहरु जलाईदिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।

      BREAKING NEWS






( पुरा विवरण हेरी शेयर गर्नुहोस् )