No photo description available.





                             ** रंजीत साह (साईकल यात्री) सागरमाथा आधार शिविरको काला पत्थरमा ।


अपडेट: यो कुनै राष्ट्रिय मिडियामा नआउनुले अनेकौ प्रश्न जगाँउछ मनमा?
रंजीत साह (साईकल यात्री) सागरमाथा आधार शिविरको काला पत्थरमा ।
बेस कैम्प भन्दा पनि उच्च स्थानमा रहेको काला पत्थरमा पुगेर रंजीत जनकपुर मात्र होइन समग्र मिथिला-मधेश प्रदेश र नेपालको तमाम साइकल यात्रीको नाम उच्च गरेका छन । संभवतः एउटा साधारण साइकलले काला पत्थर सम्म जाने रंजीत विस्वकै पहिलो ऐतिसाहिक व्यक्ति भएको हुनुपर्छ ।