कक्षा १० (एस ईई)को नतिजा सम्बन्धित अतेन्त जरुरी सुचना। पढ्नुहोस अनि सेयर गर्नुहोला।
हामिले अत्यादिक म्यासेज आउने भएकोले तपाईं सबै मिल्दो उत्तर पोस्ट गरेका छौ।
१- सबै भन्दा बढी आको प्रश्न- १० को नतिजा कहिले आउँछ, सबैले ५ गते आउँछ भन्थे के भयो, हामिलाई निश्चित मिति र समय चाहियो?
– प्रष्ट, कक्षा १० एस ईई को नतिजा प्रकाशन भएको छैन, आदिकारिक सुचना अनुसार कक्षा १० को नतिजाको काममै ब्यस्त भएकाले काम सक्किन अझै २-४ दिन जति समय लाग्ने देखिन्छ। हामी जति सक्दो छिटो प्रकाशन गर्ने तयारी गर्दै छौ। हामिले नतिजा प्रकाशन गर्नु अघि सूचना प्रधान गर्नेछौ रास्ट्ररिय परिक्षा बोर्ड र माध्यमिक शिक्षा परिसदको हसकार्य। गलत सोचका मानिस हरुले लायक कमेन्टको लागि तपाईहरुलाई नतिजा आईसक्यो भन्न सक्छन, नतिजा आको नआको बारेमा तपाईहरुले यहि पेजको साहेता र http://neb.gov.np/results मा गएर पनि जानकारी लिन सक्नुहुन्छ। आने फेक पेजको भरमा नपर्नुहोला।
२- १२ कक्षा विद्यार्थीहरुको गुणासो सर हाम्रो चाहिँ नतिजा कहिले आउँछ?
– तपाईं कत्ती नआत्तिनुहोस तपाईहरुको नतिजा साउन १६ देखि भाद्र पहिलो हप्ता सम्ममै सम्भबत तपाईहरुको नतिजा सावन २४-२५ तिरै आउन सक्छ। तपाईहरुको नतिजाको जानकारीको लागि हामी सङै अप्डेट रहनुहोला।
३- पार्टिसोयल को नतिजा चाहिँ कहिले आउँछ?
– सबै नियमित र अनियमित तर्फको नतिजा (in case of 12 class) सावन महिनामै आउन सक्छ।
# कक्षा ११ का विद्यार्थीहरु इमान्दार रुपले पढ्दै जानुहोस कक्षा ११ को भन्दा १२ को अल्लि हाम्रो गर्छु भनेर पढ्नुहोस। नतिजाको प्रखाईमा भन्दा पनि पढाइ हाम्रो गर्नुहोस। नतिजा दशै पछि आउँछ, यो सबै विद्यार्थीहरुलाई थाहा छ।
\
नतिजा प्रकाशन पछि SEE(space)symbol no send to 35001 or 31001
                 SHARE